Start typing to search the store…
Hi Speed IQ Vidhi - Shakha Adhikrit Self Study Book 6th Edition 2083-84
शाखा अधिकृत [𝗦𝗲𝗹𝗳-𝗦𝘁𝘂𝗱𝘆 𝗕𝗼𝗼𝗸]
Edition: 6th Edition (2083 - 84)
Language: Nepali and English
Publication: I.Q. Vidhi Publication Pvt Ltd
Author: Bodhi Sarowar
𝙐𝙨𝙚𝙛𝙪𝙡 𝙛𝙤𝙧
नायब सुब्बा | खरिदार
सातै प्रदेश पाँचौं । चौथो तह
इन्जिनियर | सब-इन्जिनियर
विद्यालय निरीक्षक । प्रा. स.
स्वास्थ्य सेवा | वन सेवा
अनुसन्धान अधिकृत | सहायक
प्रहरी निरीक्षक | सहायक प्रहरी निरीक्षक
नेपाल टेलिकम | विद्युत प्राधिकरण
महिला विकास |कम्प्यूटर अपरेटर
तपाईँको सिकाईलाई सजिलो र प्रभावकारी बनाउन प्रत्येक chapter मा प्रश्नहरूलाई scientific क्रममा राखिएको छ l
यस पुस्तकका बिशेषताहरु
परीक्षार्थीहरुलाई पढ्न साथै बुझ्न सहज र सजिलो होस् त्यसको लागि प्रश्नहरु अँग्रेजी र नेपालीसँगै दुबै भाषामा दिइएका छन् ।
परीक्षार्थीहरुको सिर्जनात्मक सोचको विकास होस् त्यसको लागि च्याप्टरको Hi Speed IQ विधि” शीर्षकमा सिर्जनात्मक विधिहरु दिइएका छन् ।
परीक्षार्थीहरु लामो समयसम्म पढ्न रुचाओस् त्यसको लागि एक विशेष प्रकारको अलग–अलग टाइपका शीर्षकमा प्रश्नहरु दिइएका छन् ।
परीक्षार्थीहरुले पढ्दा लामो समयसम्म याद रहोस् त्यसको लागि च्याप्टरको “उच्चस्तरीय ज्ञानको लागि केही आधारभूत अवधारणा” शीर्षकमा महत्वपूर्ण बुँदाहरु दिइएका छन् ।
परीक्षामा परीक्षार्थीहरु थोरै समयमा प्रश्नहरुलाई समाधान गर्न सकोस् त्यसको लागि “सजिलो IQ विधि” एक विशेष प्रकारको विधिद्वारा प्रश्नहरु समाधान गर्न सिकाइएका छन् ।
विभिन्न प्रतियोगितात्मक परीक्षामा लोक सेवाद्वारा विगतमा सोधिएका प्रश्नहरु समावेश गरिएको ।
प्रतियोगितात्मक परीक्षामा सोधिएका नवीनतम् प्रश्नहरुको ट्रेण्डको आधारमा प्रत्येक अध्यायको आधारभूत ज्ञानलाई अलग अलग टाइपमा बाँडिएको ।
प्रश्नहरुको प्रवृत्ति अनुसार नवीनतम् विधिद्वारा प्रश्नहरुलाई अलग–अलग टाइपमा राखिएको ।
न्यू पैटर्न प्रश्नहरुको तीव्र गतिको सटिक समाधान गर्नका लागि “सजिलो IQ विधि” समेत दिइएको ।
7 reviews
Tirsana Khatiwada
Oct 03, 2026
Typewise question rakheko best lagyo sir
Bimala Regmi
Oct 02, 2026
हरेक क्षेत्रको IQ क्षमता विकासको लागि अति नै महत्त्वपूर्ण Book लाग्यो सर, सारे राम्रो छ नेपालको No. 1IQ विधि
Raj Kumar Sahani
Oct 02, 2026
This book is incredibly effective,covers almost all type of questions and topics
Bibha Sah
Oct 01, 2026
What a wonderful way to teach iq via book by Bodhi sir. Highly Recommended for all. Thank you so much Iq Vidhi Publications for book with 12 hours of purchase.
Muna Poudel
Sep 30, 2026
One of the best book in the market for IQ
Premkala Rai
Sep 30, 2026
Book Ekdamai Ramro Chha.. Delivery Pani time bhayo.. Discount Pani paiyo.
MAHENDRA KHADKA
Sep 30, 2026
लोकसेवा प्रशिक्षार्थिका लागि सफलताको सुत्र