शाखा अधिकृत
- Shakha Adhikrit Hi Speed IQ Vidhi (SELF-STUDY BOOK)
- Edition: 6th Edition
- Language: Nepali and English
- Publication: I.Q. Vidhi Publication Pvt Ltd
- Author: Bodhi Sarowar
USEFUL FOR: शाखा अधिकृत, नायब सुब्बा, खरिदार, सातै प्रदेश सातौ तह / पाचौ तह / चौथो तह, इन्जिनियर / सब-इन्जिनियर, विद्यालय निरीक्षक / प्रा. स. , स्वास्थ्य सेवा / वन सेवा, अनुसन्धान अधिकृत / सहायक, प्रहरी निरीक्षक / सहायक प्रहरी निरीक्षक, नेपाल टेलिकम / विद्युत प्राधिकरण, महिला विकास / कम्प्यूटर अपरेटर, लगायत अन्य सम्पूर्ण प्रतियोगी परिक्षा को लागि
यस पुस्तकका बिशेषताहरु
[ ] परीक्षार्थीहरुलाई पढ्न साथै बुझ्न सहज र सजिलो होस् त्यसको लागि प्रश्नहरु अँग्रेजी र नेपालीसँगै दुबै भाषामा दिइएका छन् ।
[ ] परीक्षार्थीहरुको सिर्जनात्मक सोचको विकास होस् त्यसको लागि च्याप्टरको Hi Speed IQ विधि” शीर्षकमा सिर्जनात्मक विधिहरु दिइएका छन् ।
[ ] परीक्षार्थीहरु लामो समयसम्म पढ्न रुचाओस् त्यसको लागि एक विशेष प्रकारको अलग–अलग टाइपका शीर्षकमा प्रश्नहरु दिइएका छन् ।
[ ] परीक्षार्थीहरुले पढ्दा लामो समयसम्म याद रहोस् त्यसको लागि च्याप्टरको “उच्चस्तरीय ज्ञानको लागि केही आधारभूत अवधारणा” शीर्षकमा महत्वपूर्ण बुँदाहरु दिइएका छन् ।
[ ] परीक्षामा परीक्षार्थीहरु थोरै समयमा प्रश्नहरुलाई समाधान गर्न सकोस् त्यसको लागि “सजिलो IQ विधि” एक विशेष प्रकारको विधिद्वारा प्रश्नहरु समाधान गर्न सिकाइएका छन् ।
[ ] विभिन्न प्रतियोगितात्मक परीक्षामा लोक सेवाद्वारा विगतमा सोधिएका प्रश्नहरु समावेश गरिएको ।
[ ] प्रतियोगितात्मक परीक्षामा सोधिएका नवीनतम् प्रश्नहरुको ट्रेण्डको आधारमा प्रत्येक अध्यायको आधारभूत ज्ञानलाई अलग अलग टाइपमा बाँडिएको ।
[ ] प्रश्नहरुको प्रवृत्ति अनुसार नवीनतम् विधिद्वारा प्रश्नहरुलाई अलग–अलग टाइपमा राखिएको ।
[ ] न्यू पैटर्न प्रश्नहरुको तीव्र गतिको सटिक समाधान गर्नका लागि “सजिलो IQ विधि” समेत दिइएको ।